अत्यावश्यक बाहेकका सेवा बहिष्कार गर्ने चिकित्सकहरुको चेतावनी
काठमाडौं – स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले मंगलबार विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र इन्टर्न तथा एमडी, एमडीएस, एमडी, एमसीएच रेजिडेन्टहरूको पारिश्रमिक न्यूनतम सकारी सरह कायम गर्न माग गरेका छन्। आवासीय चिकित्सकहरूले आफ्नो माग पुरा नभए अत्यावश्यकबाहेकका सम्पूर्ण सेवाहरू बहिस्कार गर्ने चेतावनी समेत दिएका छन् । ‘ स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा शिक्षा विज्ञान तथा … Continue reading अत्यावश्यक बाहेकका सेवा बहिष्कार गर्ने चिकित्सकहरुको चेतावनी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed