केबलकार निर्माणको विरोध गर्दै चलेको ‘नो केबलकार’ आन्दोलनमा गोली चल्दा ४ जना घाइते
विराटनगर – ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध प्रदर्शनका क्रममा भएको झडपमा स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा चार जना प्रदर्शनकारी र केही प्रहरी घाइते भएका छन् । गोली लागेका तीन जनाको अवस्था गम्भीर रहेको छ । केबलकार निर्माणको विरोधमा रहेको ‘नो केबलकार समूह’ले आज आइतबारबाट आन्दोलन गर्ने तयारी गरेको थियो । … Continue reading केबलकार निर्माणको विरोध गर्दै चलेको ‘नो केबलकार’ आन्दोलनमा गोली चल्दा ४ जना घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed