मधेश प्रदेशमा हिन्दी र अंग्रेजी भाषालाई सरकारी कामकाजको भाषाको रुपमा राख्न प्रस्ताव
काठमाडौं- मधेश प्रदेश सरकारले प्रदेशको सरकारी कामकाजीको भाषा विधेयक, २०८१ मा हिन्दी र अंग्रेजीलाई सरकारी कामकाजको भाषाको रुपमा राख्न प्रस्ताव गरेको छ। बुधबार शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी शर्मा तिवारीले पेश गरेको विधेयकमा नेपाली भाषाका अतिरिक्त मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजीलाई सरकारी कामकाजको भाषा बनाउन प्रस्ताव गरिएको छ । तर भाषा आयोगले सरकारी कामकाजको … Continue reading मधेश प्रदेशमा हिन्दी र अंग्रेजी भाषालाई सरकारी कामकाजको भाषाको रुपमा राख्न प्रस्ताव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed