संवैधानिक परिषदका ५२ असंवैधानिक नियुक्ति

  • नेपाल राष्ट्रिय दैनिक
  • १७ पुष २०८१, बुधबार २०:३९
sarwochha

काठमाडौं – अध्यादेशमार्फत संवैधानिक नियुक्ति पाएका संवैधानिक ५२ जना पदाधिकारीविरुद्धको रिट पुन: एक पटक हेर्न नभ्याइनेमा परेको छ ।

५२ जना पदाधिकारीहरुको नियुक्ति असंवैधानिक भएको भन्दै प्रश्न उठेको पदाधिकारीको कार्यकाल संवैधानिक भूमिकामा चार वर्ष पुगेको छ, यधपी सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेको उक्त रिटमा चार वर्षदेखि फैसला हुन सकेको छैन ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेको उक्त रिट ११ पटकसम्म हेर्न नभ्याइनेमा परिसकेको छ । सर्वोच्चले उक्त रिटको सुनुवाईका लागि माघ २ को पेसी तोकेको छ ।

Share :
rabi lamichhane

१ करोड धरौटी बुझाएर छुटे लामिछाने

रूपन्देही — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रूपन्देही जिल्ला अदालतमा १ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । आइतबार भएको प्रतिवादी वकिलको बहस, जाहेरवाला र सरकारी वकिलको जवाफी बहसपछि जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीले १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश गरेका थिए । जिल्ला सरकारी वकिल कार्यालयले माघ ६[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५