गोर्खा मिडिया छोडेपछि पनि कम्पनीको आर्थिक कारोबारमा लामिछानेको संलग्नता
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने गोर्खा मिडिया ग्रुपबाट बाहिरिएपछि पनि त्यहाँको आर्थिक कारोबारमा उनको संलग्नता रहेको देखिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालत कास्कीमा दायर गरेको अभियोगपत्रमा लामिछानेले गोर्खा मिडिया ग्रुप छोडेपछि पनि विभिन्न व्यक्ति र सहकारीहरूलाई चेकमार्फत भुक्तानी दिएको उल्लेख गरिएको छ। अभियोगपत्रमा लामिछानेले गोर्खा मिडिया … Continue reading गोर्खा मिडिया छोडेपछि पनि कम्पनीको आर्थिक कारोबारमा लामिछानेको संलग्नता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed