चौधरीलाई थप २ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ – बाँसबारी छाला तथा जुत्ता कारखाना जग्गा घोटाला प्रकरणमा पक्राउ परेका उद्योगी अरुण चौधरीसहित तीन जनालाई काठमाडौं जिल्ला अदालतले दुई दिनको म्याद थप गरेको छ ।यसअघि उनीहरुलाई अदालतले चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो । थपिएको अवधिभित्र अनुसन्धान पूरा नभए व्यक्तिगत जमानतमा रिहा गर्न समेत अदालतले आदेश दिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान … Continue reading चौधरीलाई थप २ दिन हिरासतमा राख्न अनुमति