बाँसबारी जग्गा प्रकरणमा कानुन उल्लंघन भएकोभए जग्गा फिर्ता गर्ने चौधरीको प्रतिबद्धता

काठमाडौं – बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका व्यवसायी अरुण चौधरीले जग्गा अधिग्रहण अवैध पाइएमा जग्गा फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन् । पक्राउ परेका व्यापारी चौधरीको बयान लिने क्रममा संलग्न अनुसन्धान अधिकृतले यस्तो खुलासा गरेका हुन् ।जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सन्देश श्रेष्ठको उपस्थितिमा बयान लिइएको केन्द्रीय अनुसन्धान ब्यूरोका … Continue reading बाँसबारी जग्गा प्रकरणमा कानुन उल्लंघन भएकोभए जग्गा फिर्ता गर्ने चौधरीको प्रतिबद्धता