सुन तस्करीमा संलग्न भएको आरोपमा चार चिनियाँ नागरिक पक्राउ

काठमाडौँ -सुन तस्करीमा संलग्न रहेको आशंकामा प्रहरीले काठमाडौंबाट थप चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने चिनियाँ नागरिकहरु ली नेङ्गकाय, वीन तङ, तियान मी र डिङ्ग सेग्फा रहेको बताइएको छ ।पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट म्याद थप समेत गरिएको छ । श्रावण २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्कुटरको ब्रेक सूमा … Continue reading सुन तस्करीमा संलग्न भएको आरोपमा चार चिनियाँ नागरिक पक्राउ