सुन तस्करसँग महराको कनेक्सन:प्रहरी र गृह प्रशासनको निष्पक्षतामाथी प्रश्न

श्रावण २८,काठमाडौँ- माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुलको सुन तस्करसँगको सम्बन्ध पुष्टि भइसक्दासमेत सत्ता र शक्तिको आडमा छानबिन नगरेको भन्दै एकातिर सरकारको चर्को आलोचना भैरहेको छ भने अर्कोतिर सरकारमा भएका शीर्ष नेता जोडिएको विषयमा अनुसन्धान र सोधपुछसम्म नहुनुले प्रहरी र गृह प्रशासनको निष्पक्षतामाथी नै प्रश्न उठेको छ । इलेक्ट्रिक सिगरेट (भेप) भित्र … Continue reading सुन तस्करसँग महराको कनेक्सन:प्रहरी र गृह प्रशासनको निष्पक्षतामाथी प्रश्न