उच्चस्तरीय छानबिन समिति बनाउँदा प्रधानमन्त्रीले नै राजीनामा दिने अवस्था आउँछ
श्रावण २४, काठमाडौं – सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्दा प्रधानमन्त्रीले नै राजीनामा गर्ने स्थिति आउन सक्ने राष्ट्रियसभा सदस्य बामदेव गौतमले बताएका छन्। एमालेको माग अनुसार उच्चस्तरीय छानबिन समिति गठन गर्ने हो भने प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीमाथि पनि छानबिन हुन सक्ने र त्यसका लागि उनीहरुले राजीनामा गर्ने अवस्था आउन सक्ने गौतमले बताएका छन्। … Continue reading उच्चस्तरीय छानबिन समिति बनाउँदा प्रधानमन्त्रीले नै राजीनामा दिने अवस्था आउँछ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed