भारतीय नागरिकले धमाधम नेपाली नागरिकता लिन थाले : झलनाथ खनाल

श्रावण २१,काठमाडौँ- नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नागरिकता सम्बन्धि नयाँ कानुन जारी भएपछि भारतीय नागरिकले धमाधम नेपाली नागरिकता लिन थालेको बताएका छन्।अहिले आएको नागरिकता सम्बन्धि कानुनले झन् धेरै भारतीयले नागरिकता लिने बाटो खुलेको उनले बताएका छन् । पार्टीको स्थायी समिति बैठकमा १६ पृष्ठको लिखित दस्तावेजमा प्रस्तुत गर्दै खनालले,वास्तविक तराई मुलका नेपाली प्रत्येकले नागरिकता पाउनुपर्ने … Continue reading भारतीय नागरिकले धमाधम नेपाली नागरिकता लिन थाले : झलनाथ खनाल