सुन तस्करीमा सरकारकै प्रत्यक्ष संलग्नता छ

नेकपा एमालेका सचेतक महेश बर्तौलाले चीनतर्फबाट क्विन्टलका क्विन्टल सुन नेपाल भित्र्याउने र अन्यत्र निर्यात गर्ने गतिविधिमा सरकारको प्रत्यक्ष सहभागिता रहेको आरोप लगाएका छन्। सोमबार संसद भवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारमै रहेका उच्च व्यक्तित्वहरू पर्ने डरले सरकार उच्चस्तरीय छानबिन समिति गठन गर्ने पक्षमा नरहेको समेत बताएका छन् । समृद्धिको प्रत्याभूति गर्नुपर्नेमा सरकार नै अनेकौ सेटिङ … Continue reading सुन तस्करीमा सरकारकै प्रत्यक्ष संलग्नता छ