प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसदमा कसले के-के भने ?

असार २५,काठमाडौँ- प्रधानमन्त्रीको आपत्तिजनक अभिव्यक्तिलाई लिएर केहि दिन यता निरन्तर अवरुद्द संसद बैठक आज सुचारु भएको छ। प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिका विषयमा आत्मालोचना गर्ने र त्यसपछि प्रधानमन्त्रीको सचिवालयबाट सार्वजनिक वक्तव्यप्रति दुख व्यक्त गर्ने सहमतिपछि एमाले संसदको अवरोध खुलाउन तयार भएको हो। आज सुचारु भएको संसद बैठकमा विवादित अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै प्रधानमन्त्री प्रचण्डले, प्रधानमन्त्रीको हैसियतभन्दा पनि छोरी(ज्ञानु)को … Continue reading प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसदमा कसले के-के भने ?