प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिका विषयमा आत्मालोचना गर्ने सहमतिपछि संसदको अवरोध हटाउन एमाले तयार

असार २५ ,काठमाडौँ- संसद सुचारु गर्न समझदारी गरेको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले थप सर्तहरु अघि सारेपछि अनिश्चित बनेको संसद बैठक सुचारु गर्न नेकपा एमालेतयार भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तापछि एमालेले संसदको अवरोध खुलाउन तयार भएको हो । शिर्ष नेताको छलफलपछि … Continue reading प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिका विषयमा आत्मालोचना गर्ने सहमतिपछि संसदको अवरोध हटाउन एमाले तयार