नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा

  • नेपाल राष्ट्रिय दैनिक
  • १८ असार २०८०, सोमबार १२:३०
can nepal

असार १८ , काठमाडौं – मलेसियामा चलिरहेको एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट अन्तर्गतको खेलमा सिंगापुरलाई हराउँदै नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। १८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अलआउट भएपछी ९७ रनको जितसंगै नेपाल फाइनलमा प्रवेश गरेको ।

नेपालले मंगलबार हुने फाइनल खेलमा घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५