३० करोडको एमआरआई मेसिन अलपत्र

  • नेपाल राष्ट्रिय दैनिक
  • June 4, 2023
birgunj hospital

जेठ २१, पर्सा: ३० करोड रुपैयाँ पर्ने एमआरआई मेसिन बिरगंजको नारायणी अस्पताल परिसरको खुल्ला आकाशमुनि करीब साढे २ महिनादेखि अलपत्र रुपमा थन्किएको छ ।

अस्पतालमा प्रशासनको लापर्बाहीका कारण महँगो एमआरआई मेसिन अस्पताल परिसर बाहिर नै त्रिपालले छोपेर राखिएको छ ।

ठेकेदार कम्पनीले हिलियम ग्यासको अभावका कारण मेसिन जडान गर्न नसकेको भन्दै मेसिन अस्पताल परिसरमै अलपत्र रुपमा राखिएको छ।

अतिनै महँगो र संवेदनशील एम आरआइ मेसिन यसरि अलपत्र अवस्थामा रहँदा पनि अस्पताल प्रशासन भने विषयको गम्भीरता प्रति मौन देखिन्छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५