रौतहटमाआगलागी:२१ भन्दा बढी घर जलेर नष्ट

  • नेपाल राष्ट्रिय दैनिक
  • April 9, 2023
Rautahat fire

२६ चैत, रौतहट। रौतहटको माधवनारायण नगरपालिका वडा नं. ४ विसुनपुर्वा मानपुरमा आगलागीबाट २१ भन्दा बढी घर जलेर नष्ट भएको छ ।

आइतबार दिउँसो करिब २ बजे मानपुरका स्थानिय जिउत मुखियाको घरबाट सल्कीएको आगोले बस्तीका घरहरु जलेर नष्ट भएको हो । दिउँसो खाजा बनाउने क्रममा तीव्र हावाको बेगका कारण चुल्होको आगो फैलिएर सो आगलागी भएको बताइएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५