पेट्रोलियम पदार्थको खरिद मुल्यमा वृद्धि

  • नेपाल राष्ट्रिय दैनिक
  • September 1, 2022
Petrol1613487100

इन्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

आईओसीको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर १.३९ रुपैयाँ र डिजेलमा प्रतिलिटर ६.१२ रुपैयाँ बढेको छ । नेपाल आयल निगमका अनुसार नयाँ मूल्यसूचीसँगै पेट्रोलको नाफा २ रुपैयाँले घटेको छ भने डिजेलमा १२ रुपैयाँले नोक्सानी हुनेछ। ग्यासको मूल्य भने प्रति सिलिन्डर एक रुपैयाँ घटेको छ ।

हाल नेपालमा पेट्रोलको मूल्य १८१, डिजेल र मट्टितेलको मूल्य १७२ र ग्यास प्रति सिलिन्डर १८०० छ।

आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार आयल निगमले उपभोक्तालाई बिक्रि गर्ने डिजेल र मट्टीतेलमा भने प्रति लिटर ६ रुपैयाँ वृद्धि गरेको छ।। यधपी यस अघि लगातार ३ पटक सम्म मूल्य घट्दा पनि निगमले घाटा र ऋण देखाउंदै मूल्य समायोजन गरेको थिएन।

https://nepalrastriyadainik.com/%e0%a4%ad%e0%a4%be%e0%a4%b7%e0%a4%a3-%e0%a4%b0-%e0%a4%95%e0%a4%be%e0%a4%97%e0%a4%9c%e0%a4%ae%e0%a4%be-%e0%a4%ae%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%88-%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf/
https://nepalrastriyadainik.com/%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a4%ae-%e0%a4%aa%e0%a4%a6%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%b0-%e0%a4%98/
https://nepalrastriyadainik.com/%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a4%ae-%e0%a4%aa%e0%a4%a6%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%95%e0%a5%8b-%e0%a4%96%e0%a4%b0%e0%a4%bf%e0%a4%a6/
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५