खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प

  • नेपाल राष्ट्रिय दैनिक
  • July 31, 2022
khotang bhukampa

आइतबार बिहान ८ : १३ बजे खोटाङमा भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले खोटाङको मार्तिमबिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।

खोटाङ आसपासका जिल्ला र काठमाडौँमा समेत भूकम्पको धक्का महसुस भएको छ । भूकम्पले भोजपुर नगरपालिका–१२ टक्सारमा २ र साकेला गाउँपालिकामा एउटा कच्ची घर भत्किएको छ। भूकम्पले अन्य के कति क्षति भयो भन्ने कुराको भने अहिलेसम्म यकिन विवरण आइसकेको छैन।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५