प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

  • नेपाल राष्ट्रिय दैनिक
  • July 15, 2022
pushpa bhushal

प्रतिनिधि सभाको उपसभामुखमा पदमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिनुभएको पुष्पा भुसाल निर्वाचित हुनुभएको छ।

संसदमा उपस्थित कुल २४२ जना सांसद मध्ये १४८ मत प्राप्त गर्नुभएकी पुष्पा भुसाल तत्काल कायम सदस्य संख्याको बहुमतले उपसभामुख पदमा निर्वाचित हुनुभएको छ। भुषालको विपक्षमा ९३ मत र मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो।

उनको प्रतिस्पर्धिको रुपमा नेकपा एमालेको तर्फबाट बिध्या भट्टराईले उपसभामुख पदको लागि उम्मेद्वारी दिनुभएको थियो।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५