मधेश प्रदेशको बजेट ४६ अर्ब ८८ करोड

  • नेपाल राष्ट्रिय दैनिक
  • June 15, 2022
1623329296 pradesh2


मधेश प्रदेशले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ

अर्थमन्त्री शैलेन्द्र साहले प्रस्तुत गर्नुभएको आर्थिक वर्षको बजेट अन्तर्गत चालुतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार अर्थात ४६.४४ प्रतिशत र पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार रुपैयाँ (५३.२१) प्रतिशत विनियोजन गरिएको छ। वितीय व्यवस्थापनतर्फ भने १६ करोड २४ लाख ५६ हजार २०० (०.३५ प्रतिशत) रकम विनियोजन गरिएको छ।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५