प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक महिलाको मृत्यु

  • नेपाल राष्ट्रिय दैनिक
  • June 6, 2022
maduwan


बर्दियाको मधुवन नगरपालिका क्षेत्रमा निरन्तर बाघको आक्रमण बढेपछि वन्यजन्तु पीडितप्रति सरकार उदासिन भएको भन्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक महिलाको मृत्यु भएको छ ।

निरन्तर बाघको आक्रमण बढेपछि मधुवन—२ चमेली गौडी सामुदायिक वनका अध्यक्ष कालीराम थारुको नेतृत्वमा गुलरिया–राजापुर सडक खण्डमा चक्काजाम गरिएको थियो। सोहि क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक महिलाको मृत्यु भएको हो भने अन्य केहि व्यक्ति र प्रहरी पनि घाइते भएका छन् ।

घटनास्थलमा प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको स्थानीयले बताएका छन् । आज बिहानैदेखि मधुवनको ओराली बजारमा प्रदर्शन भएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५