बजेट पछिको सेयर बजारमा लगातार दोश्रो दिनको गिरावट

  • नेपाल राष्ट्रिय दैनिक
  • May 31, 2022
share

आर्थिक वर्ष २०७९/८० को बजेट पछि सेयर बजार लगातार दोस्रो दिन पनि घटेको छ । आज ३५.५३ अंकले घटेको बजार २१३७.९२ विन्दुमा झरेर रोकिएको छ। बजेटपछिको पहिलो दिन नै बजार ५० भन्दा बढी अङ्कले घटेको थियो ।

२२९ कम्पनीको ३७,६९,८१२ कित्ता सेयर कारोबार हुँदा सेयर रकम भने १,३१७,६९९,०९० मा खुम्चिएको छ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५