माछा मार्ने क्रममा तमोर खोलाले बगाएर एक जना बेपत्ता

  • नेपाल राष्ट्रिय दैनिक
  • २१ चैत्र २०७८, सोमबार ११:२२
tomor nadi 1200x560 1


ताप्लेजुङको मिकवाखोला गाउँपालिका वडा नं २ का एक युवक माछा मार्ने क्रममा तमोर खोलाले बगाएर बेपत्ता भएका छन् ।

बहादुर खोक्लिङका २० वर्षीय छोरा पार्वत बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी कैलाश राईले बताएका छन् ।

माछा मार्ने क्रममा तमोर खोलामा चिप्लिएको उनको साथीले देखेपछि प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५