पेट्रोलको मूल्य समायोजन गर्न छलफल जारी : गृहमन्त्री खाँण

  • नेपाल राष्ट्रिय दैनिक
  • March 15, 2022
dr nayaran khadka


गृहमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थको मूल्य समायोजन रियल टाइममा गर्ने गरी छलफल भइरहेको बताउनुभएको छ ।

महँगीमा उपभोक्ता पर्नुका कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धि रहेको भन्दै उनले यसलाई व्यवस्थित गर्न छलफल थालिएको उहाँले बताउनुभयो ।

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा वाणिज्य विभागद्धारा अयोजित कार्यक्रममा बोल्दै मन्त्री खाँणले औषधिमा पनि उपभोक्ता ठगिएकाले उपभोक्ताको कानुनी अधिकार संरक्षण गर्न सरकार तयार रहेको जानकारी दिनुभयो ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५