सरकारद्वारा सुन आयातमा कडाई

  • नेपाल राष्ट्रिय दैनिक
  • March 6, 2022
gold 1

Gold bars, illustration.

सरकारले सुन आयातको सीमामा कडाई गर्न निर्देशन दिएको छ।

विदेशी मुद्राको सञ्चय कम हुदैँ गएपछि नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा घटाएको छ । राष्ट्र बैंकले दैनिक १० किलो सुन मात्र आयात गर्न सकिने जनाएको छ ।

सुन बिक्री तथा वितरणसम्बन्धी कार्यविधि २०६८ को नियमावलीको दफा (४) मा परिमार्जित कार्यविधिअनुसार बैङ्कको विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी मुद्रा कारोबार गर्न अनुमति पाएका निकायहरूलाई आज परिपत्र जारी गर्दै सो निर्देशन दिएको हो ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५