प्रतिनिधिसभा (संसद)बैठक सूचना टाँसेर स्थगित भएको छ ।
आज शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठक गृहकार्य नपुगेको भन्दै सरकारले समय मागेपछि १५ गतेसम्मका लागि बैठक स्थगित गर्ने सहमति भएको बताइएको छ ।
बिहीबारको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो ।
Share :
आफ्नो प्रतिक्रिया दिनुहोस्