आईसीसी टी–२० विश्वकप छनोट खेल अन्तर्गतको आज नेपाल र क्यानडा भिड्दै

  • नेपाल राष्ट्रिय दैनिक
  • February 21, 2022
nepali cricket team in oman 2022

आईसीसी टी–२० विश्वकप छनोट खेल अन्तर्गतको आज नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।

आज दिउँसो पौने ४ बजे हुने खेलमा नेपालले क्यानडासंग प्रतिस्पर्धा गर्नेछ। ओमानको अल अमेरत स्टेडियममा हुने आजको खेल पश्चात नेपाललाई सेमीफाइनल खेलको लागि बाटो खुल्नेछ । यसअघि भएको २ खेलमा नेपालले ओमान र फिलिपिन्सलाई पराजित गरेको थियो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५