ललिता निवास प्रकरणको प्रतिवेदन आज सरकारी वकिल कार्यलयमा पेश

  • नेपाल राष्ट्रिय दैनिक
  • January 6, 2022
Lalita niwas 20200101135700

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान पश्चात तयार गरेको प्रतिवेदन आज सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोले ३५० भन्दा बढीलाई प्रतिवादी बनाएर बुझाएको प्रतिवेदनमा पूर्वसचिव,पूर्वमन्त्रीहरू देखी उच्च राजनीतिक पौंच भएका ब्यक्तीहरुको संलग्नता रहेको बताएको छ । ललिता निवास प्रकरणमा हालसम्म प्रहरिले २ जनालाई मात्र पक्राउ गरेको छ भने अन्य सबैलाई फरार प्रतिवादी बनाएर सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दायर गर्ने बताएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५